Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सहकारी ठगीमा संलग्नलाई कारबाही गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

सहकारी ठगीमा संलग्नलाई कारबाही गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी ठगहरुलाई कारवाही गर्नेपर्ने बताएका छन् ।

सहकारी पीडितहरूले माइतीघरमा गरेको प्रदर्शनमा पुगेका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने उनको भनाई छ ।

उपाध्यक्ष श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारवाही गर्दै बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताए।

उनले नेपालमा सहकारीको नाममा जनता लुट्ने काम रोक्न र बचतकर्ताको समस्या समाधान गर्न पनि सरकारसँग माग गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077