Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं। ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल पक्राउ परेका छन् ।

ग्रेटर नेपाल अभियान चलाइरहेका नेपाललाई काठमाडौं प्रहरी परिसरको टोलीले शान्तिनगरबाट पक्राउ गरेको हो ।

शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो ।

भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालोझण्डा देखाउने आशंकामा नेपाललाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077