Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ

ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ

बिहिवार , मंसिर ६, २०८१

बर्दिया । प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

बर्दियाको गुलरिया नगरपालिका–११ स्थित हुलाकी सडकको गणेशपुरमा दुई युवालाई चेकजाँच गर्दा ४ सय ४० मिलीग्राम ब्राउन सुगर फेला पारेको हो ।

पक्राउ पर्नेमा सोही पालिका–४ का ३० का अनिल गोडिया र सोही पालिका–२ का ३३ वर्षीय विकास विक रहेका छन् ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077