Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दुई किलो चरेससहित कञ्चनपुरबाट एक जना पक्राउ

दुई किलो चरेससहित कञ्चनपुरबाट एक जना पक्राउ

बिहिवार , मंसिर ६, २०८१

कञ्चनपुर । प्रहरीले कञ्चनपुरबाट चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–१७ मझगाउँबाट २ किलो चरेससहित भीमदत्त नगरपालिका–५ वनगाउँका पिउठ बोहरालाई पक्राउ गरिएको हो।

बोहराले गाईगोठमा भुसाभित्र लुकाइराखेको अवस्थामा उक्त चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बोहराले चरेसको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077