Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन

खोला किनारको मापदण्ड खारेज गर्न माग गर्दै प्रदर्शन

बिहिवार , मंसिर ६, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाको खोला किनाराको मापदण्ड खारेजीको गर्न माग गर्दै प्रदर्शन भएको छ ।

गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिले आज र्‍याली निकालेको हो।

ललितपुरको कुपण्डोलस्थित बागमती नदी किनारबाट सुरु भएको र्‍याली माइतीघर मण्डलासम्म पुग्ने छ ।

उनीहरूले कालो ब्यानरसहित प्रदर्शन गरिहेका छन्।

‘जनतालाई उठिबास लगाउन पाइँदैन, सडक र खोलाको मापदण्ड खारेज गर’ जस्ता नारा उनीहरूले लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077