Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गाजामा सहायता सामान बोकेका ट्रक हिंसात्मक तरिकाले लुटिए

गाजामा सहायता सामान बोकेका ट्रक हिंसात्मक तरिकाले लुटिए

मंगलवार , मंसिर ४, २०८१

एजेन्सी । गाजामा रहेका प्यालेस्टिनी शरणार्थीका लागि मानवीय सहायता सामग्री बोकेको संयुक्त राष्ट्रसङ्घको एक सय नौवटा ट्रक लुटिएका छन् ।

राष्ट्रसङ्घका ट्रकहरु गाजा प्रवेश गरेपछि हिंसात्मक तरिकाले लुटिएका हुन् ।

इजरायली सेनाले चालकलाई बन्दुक देखाएर ट्रक नियन्त्रणमा लिएका हुन् ।

देइर अल बलाह र खान युनिसमा संयुक्त राष्ट्रसङ्घको सहयोग प्राप्त आठवटा अन्न भण्डार हप्तौँदेखि कम क्षमतामा सञ्चालन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077