Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु

सोमवार , मंसिर ३, २०८१

चितवन । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले महिलालाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको विरोधमा स्थानीयले बाटो अवरुद्ध पारेका छन् । सो स्थानमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली खटिएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077