Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

माओवादी पदाधिकारी बैठक आज बस्दै

माओवादी पदाधिकारी बैठक आज बस्दै

सोमवार , मंसिर ३, २०८१

काठमाडौँ । आज नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो ।

जसअनुसार थप छलफलका लागि मंसिर ३ गते पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077