Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

वडाध्यक्षद्वारा कार्यवाहक मेयरको कार्यकक्षमा तोडफोड

वडाध्यक्षद्वारा कार्यवाहक मेयरको कार्यकक्षमा तोडफोड

आइतवार , मंसिर २, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्षले कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यकक्षमा तोडफोड गरेका छन् ।

वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयर शाक्यको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

कर्मचारीहरूले वडाको काममा ढिलासुस्ती गरिदिएको गुनासोसहित उनी उपमेयरको कार्यकक्षमा पुगेका थिए ।

त्यही विषयमा विवाद हुँदा उनले टेबुल फुटाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077