Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले गरे उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले गरे उम्मेदवारी दर्ता

आइतवार , मंसिर २, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तर्फबाट कृष्णमान डंगोलले उमेदवारी दर्ता गराएका छन् ।

कीर्तिपुरमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर डंगोलले मनोनयनपत्र दर्ता गराएका हुन्।

मेयरका उम्मेदवार डंगोलसँगै वडा नम्बर १ को अध्यक्षमा इक्षा कुमार महर्जन र ४ को वडाध्यक्षमाराजेन्द्र मानन्धरले मनोनयन दर्ता गराएका छन् ।

उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ ।

स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते मतदान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077