Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

आइतवार , मंसिर २, २०८१

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।

पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो ढुंगानाको निधन भएको हो ।

ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए। अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो ।

आम निर्वाचन २०४८ सालमा काठमाडौंबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर प्रतिनिधिसभाको सभामुख बनेका थिए।

ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077