Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कीर्तिपुरको मेयरमा स्वतन्त्रबाट नवरथको उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा स्वतन्त्रबाट नवरथको उम्मेदवारी दर्ता

आइतवार , मंसिर २, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा स्वतन्त्रतर्फबाट नवरथकुमार बानियाँले उम्मेदवारी दिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयमा गएर बानियाँले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

आगामी १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

यसअघि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले मेयरमा उम्मेदवारी दर्ता गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077