Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

काठमाडौं-१६ मा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं-१६ मा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

आइतवार , मंसिर २, २०८१

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कांग्रेसले काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

पाठक कांग्रेस काठमाडौं महानगरपालिका-१६ का सभापति हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077