Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दोस्रो टी–२० क्रिकेटमा पाकिस्तान अष्ट्रेलियासँग १३ रनले पराजित

दोस्रो टी–२० क्रिकेटमा पाकिस्तान अष्ट्रेलियासँग १३ रनले पराजित

आइतवार , मंसिर २, २०८१

एजेन्सी । दोस्रो टी–२० क्रिकेटमा पाकिस्तान अष्ट्रेलियासँग १३ रनले पराजित भएको छ । यो जितसँगै अष्ट्रेलियाले ३ खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ।

शनिबार सिड्नीमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। कङ्गारु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पाकिस्तानलाई १४८ रनको लक्ष्य दियो।

अष्ट्रेलियाका लागि म्याथ्यु शर्टले सर्वाधिक ३२ रन बनाए। जवाफमा पाकिस्तानी टोली १९।४ ओभरमा १३४ रनमा अलआउट भयो ।

पहिलो खेलमा पाकिस्तान २९ रनले पराजित भएको थियो । दुईबीचको अन्तिम खेल नेपाली समयानुसार सोमबार दिउँसो १ः४५ देखि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077