Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आइतवार , मंसिर २, २०८१

विराटनगर । झापामा जंगली हात्तीको आक्रमणबाट आइतबार बिहान एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दमक नगरपालिका वडा नम्बर-३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा छिमेकी भण्डारी धपाउन खोजेका थिए ।

सो बेला हात्तीले उनलाई १०० मिटर पर सम्म लखेटेर आक्रमण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077