Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रभु साह नेतृत्वको आम जनता पार्टीद्धारा सरकारविरुद्ध प्रदर्शन

प्रभु साह नेतृत्वको आम जनता पार्टीद्धारा सरकारविरुद्ध प्रदर्शन

शनिवार , मंसिर १, २०८१

काठमाडौं । आम जनता पार्टीले आज काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

प्रभु साह नेतृत्वको आम जनता पार्टीले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

जनतामाथि थोपरिएको अनावश्यक कर, बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रण जस्ता सार्वजनिक महत्त्वका मुद्दामा सरकार उदासीन र निस्प्रभावी रहेको आम जनता पार्टीले आरोप लगाएको छ ।

शान्ति वाटिकादेखि सुरु भएको प्रदर्शनमा पार्टीको झण्डा सहित कार्यकर्ताहरूले जुलुस निकालेका गरेका थिए ।

जुलुस पुनः शान्ति वाटिका मै आएर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077