Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एमाले इलामको अध्यक्षमा बराल विजयी

एमाले इलामको अध्यक्षमा बराल विजयी

शनिवार , मंसिर १, २०८१

इलाम । नेकपा एमालेको इलाम जिल्ला अधिवेशनले अध्यक्षमा गणेश बराललाई निर्वाचित गरेको छ ।

११ औँ अधिवेशनले बराललाई फराकिलो मतान्तरले निर्वाचित गरेको हो।

बरालले प्रतिष्पर्धी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराएका हुन्। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत पाएका छन् ।

उपाध्यक्षमा उदयबहादुर राई, सचिवमा रामप्रसाद सुवेदी र उपसचिव पुरुषमा रमेश राई निर्वााचित भएका छन् । निर्वाचनमा ५८१ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077