Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रोनाल्डोको दुई गोलमा पोर्चुगलले पोल्याण्डलाई हरायो

रोनाल्डोको दुई गोलमा पोर्चुगलले पोल्याण्डलाई हरायो

शनिवार , मंसिर १, २०८१

एजेन्सी । यूईएफए नेशन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई ५–१ गोलले हराएको छ ।

गएराति भएको खेलमा पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे ।

उनले अहिलेसम्म १ सय ३५ वटा अन्तर्राष्ट्रिय गोल गरेका छन् । यो कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल सङ्ख्या हो ।

अर्को खेलमा स्कटल्याण्डले क्रोएसियालाई १–० गोलले हरायो ।

गएराति नै भएको अर्को खेलमा स्पेनले डेनमार्कलाई २–१ गोलले हरायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077