Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एनपिएलका खेल स्टार स्पोर्ट्सबाट प्रसारण हुने

एनपिएलका खेल स्टार स्पोर्ट्सबाट प्रसारण हुने

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) भारतीय टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जनाएको हो ।

यस्तै एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक हुने भएको छ।

नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077