Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामा १०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

तोलामा १०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको हो।

बुधबार २ हजार २०० सय रुपैयाँले घटेर प्रतितोला सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढेपनि चाँदी पनि घटेको छ। यसदिन ३० रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहीबार प्रतितोला चाँदी १ हजार ९४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077