Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान [सूचनासहित]

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान [सूचनासहित]

शुक्रवार , कार्तिक ३०, २०८१

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सेनाले आज सूचना जारी गर्दै प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर २९ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077