Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले गरे दलित समुदाय समन्वय विभागमा १० सदस्य मनोनीत

कांग्रेस सभापति देउवाले गरे दलित समुदाय समन्वय विभागमा १० सदस्य मनोनीत

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा सदस्य मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले विभागमा १० सदस्य मनोनयन गरेका हुन् ।

सभापति देउवाले लक्ष्मी परियार प्रमुख रहेको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा सदस्यहरू मनोनयन गरेको कांग्रेसले जनाएको छ ।

सभापति देउवाले कांग्रेसको विधान २०१७ को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरेका हुन् ।

मनोनीत भएका सदस्यहरूमा रामकृष्ण लकान्द्री, दिपक सोनी, कलावती पासवान, विपेन्द्र रामुदामु, कुमार टेलर, शान्ता सुनार, प्रकाश घतानी, सुनिल बुढाथोकी, कुमारी सार्की र केदार गान्धारी मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077