Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

देशलाई आर्थिक रूपमा सबल बनाउन उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

देशलाई आर्थिक रूपमा सबल बनाउन उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार र निजी क्षेत्रले उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन् ।

काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटनमा बोल्दै सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले मुलुकलाई आर्थिक रूपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताए।

उनले निजी क्षेत्र र सरकार दुवैले उत्पादनमुलक क्षेत्रमा जोड दिन आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077