Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

३२ सिटे प्रचण्डले पूरै अवधि शासन गर्ने हुँकार गरेपछि कांग्रेस-एमाले मिल्यौँ : शंकर पोखरेल

३२ सिटे प्रचण्डले पूरै अवधि शासन गर्ने हुँकार गरेपछि कांग्रेस-एमाले मिल्यौँ : शंकर पोखरेल

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ३२ सिट भएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूरै अवधि मुलुकको शासन गर्ने हुँकार गरेपछि दुई ठूला दल मिलेको बताएका छन् ।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् ।

उनले जनमत गुमाएको नेकपा माओवादीकेन्द्रलाई सबक सिकाउन कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताए ।

उनले कांग्रेस–एमालेबीच आगामी निर्वाचनमा पनि सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी एकल चुनावी प्रतिष्पर्धा गरेर अघि बढ्ने सहमति भएको खुलाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077