Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यी हुन् उपनिर्वाचनका लागि रास्वपाले छानेका १७ उम्मेदवार [सूचीसहित]

यी हुन् उपनिर्वाचनका लागि रास्वपाले छानेका १७ उम्मेदवार [सूचीसहित]

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले १७ जना उम्मेदवारको नाम टुंग्याएको छ ।

रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी मंसिर १६ गते हुने निर्वाचनका लागि उम्मेदवारको छनोट गरिएको जानकारी गराएको हो ।

ओखलढुङ्गा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने भाग नलिने रास्वपाले जनाएको छ ।​

यस्तै, २५ स्थानका उम्मेदवार छनोट प्रक्रियामा रहेको रास्वपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यी हुन् १७ उम्मेदवार :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077