Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ठगीको आरोपमा चलचित्र ‘तेल भिसा’का निर्माता र निर्देशकविरुद्ध उजुरी

ठगीको आरोपमा चलचित्र ‘तेल भिसा’का निर्माता र निर्देशकविरुद्ध उजुरी

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । फिल्म ‘तेल भिसा’का निर्माता तथा निर्देशकमाथि प्रहरीमा उजुरी परेको छ ।

अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध उजुरी परेको हो।

लामो समयदेखि अमेरिकामा बस्दै आएका शंकर र ऋचा दम्पती हुन् । उनीहरु लामो समय बसेर नेपाल फर्केका थिए ।

उनले बनाएको चलचित्र तेल भिसा मंसिर ७ देखि प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077