Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

डोनाल्ड ट्रम्पले गरे मस्कलाई विशेष पदमा नियुक्ति

डोनाल्ड ट्रम्पले गरे मस्कलाई विशेष पदमा नियुक्ति

बुधवार , कार्तिक २८, २०८१

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कलाई जिम्मेवारी दिन ह्वाइट हाउसमा नयाँ विभाग सिर्जना गरेका छन्।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले मस्क र विवेक रामास्वामीलाई जिम्मेवारी दिन ह्वाइट हाउसमा नयाँ विभाग सिर्जनाका हुन् ।

स्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डिओजीई) प्रमुख पदमा नियुक्त गरेका छ भने भारतीय मुलका राधास्वामीलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सीमा नियुक्त गरेका छन् ।

यो पद औपचारिक क्याबिनेट पद भने होइन । यसको उद्देश्य सरकारी खर्च कटौती र दक्षता सुधार गर्ने हो । ट्रम्पलाई मस्कले राष्ट्रपतिको चुनावमा सघाएका थिए ।

अब उनले ट्रम्प नेतृत्वको सरकारी संयन्त्रलाई अधिक प्रभावकारी बनाउन सघाउने छन् । नियुक्तिबारे जानकारी दिन सार्वजनिक गरिएको विज्ञप्तिमा ट्रम्पले एलन मस्कलाई ‘ग्रेट एलन मस्क’ र विवेक रामाश्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077