Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

लाल आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]

लाल आयोगको प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधान गर्न बनाइएको विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग २०८० को प्रतिवेदन सार्वजनिक भएको छ ।

सरकारलाई बुझाएको लामो समयपछि आयोगको प्रतिवेदन सोमबार उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सार्वजनिक गरेका हुन् । यो प्रतिवेदन पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा गठित आयोगले बनाएको थियो ।

त्यतिबेलै प्रचण्डलाई बुझाइएको थियो । उक्त आयोगको अध्यक्ष पूर्वन्यायाधीश गिरीशचन्द्र लाल हुन् ।

आयोगले डेडिकेटेड लाइन र फिडरका परिभाषाहरु प्राधिकरणले आफ्नो विनियमावलीहरुमा पटकपटक परिवर्तन गर्न चाहेको र गरेको देखिन आएको उल्लेख गर्दै ती परिभाषाहरुबाट डेडिकेटेड लाइन र फिडरका महसुल सम्बन्धमा परिवर्तनहरु आकर्षित हुन नसक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077