Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सोमवार , कार्तिक २६, २०८१

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-७ मा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटनामा परेको हो।

ग२च ९२४७ पिकअप भ्यान सडकदेखि एक सय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घटनामा मृतकको पहिचान खुलिसकेको छैन। पिकअप भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077