Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

देउसी खेलिरहेको स्थानमा बस खस्दा एकको मृत्यु, २० जना घाइते

देउसी खेलिरहेको स्थानमा बस खस्दा एकको मृत्यु, २० जना घाइते

सोमवार , कार्तिक १९, २०८१

अर्घाखाँची । देउसी खेलिरहेकालाई बसले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

भूमिकास्थान नगरपालिका वाड नम्बर ५ जयठाटीमा ना ३ ख २४७१ नम्बरको बसले सोमवार साँझ ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु भएको हो ।

देउसी भैलो खेलिरहेकालाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गम्भीर घाइते एक जनालाई बुटवल रिफर गरिएको र बाँकीको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077