Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आइतबार नै सकियो तिहार, तर आज पनि बिदा !

आइतबार नै सकियो तिहार, तर आज पनि बिदा !

सोमवार , कार्तिक १९, २०८१

काठमाडौँ । सरकारले आज पनि तिहारको बिदा दिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको थियो ।

तर आइतबार नै तिहार समापन भए पनि आज सरकारी कार्यालय भने खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ ।

अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म अर्थात् तिहार बिदा उल्लेख छ। अब देशभरका कार्यालय भने मंगलबार मात्रै खुल्नेछन् ।

२०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077