Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्घाखाँचीमा भारतीय कार दुर्घटना, नेपाली युवकको मृत्यु

अर्घाखाँचीमा भारतीय कार दुर्घटना, नेपाली युवकको मृत्यु

सोमवार , कार्तिक १९, २०८१

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका-११ डिभर्नामा आइतबार साँझ भारतीय नम्बर प्लेटको एचआर ५५ एयु ८७९३ नम्बरको कार दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक अर्घाखाँचीकै मालारानी गाउँपालिका-७ टिमुरे का २६ वर्षीय नवीन नेपाली रहेका प्रहरीले जनाएको छ ।

मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको बताइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077