Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एक महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

एक महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

मंगलवार , कार्तिक १३, २०८१

काठमाडौं । रसुवागढी नाका करिब एक महिनापछि सञ्चालनमा आएको छ ।

गत असोज १२ गते रसुवागढी–केरुङ खण्डअन्तर्गत ठोङ्सा नजिक पहिरो जाँदा सडक भएको थियो ।

पहिरोले सडक क्षति भएपछि सवारी साधनको आवतजावत बन्द भएको थियो ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार सानो तथा ठूला गाडीहरू आवतजावत गर्न मिल्ने गरी सुचारु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077