Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रोड्रीले जिते बालोन डी’ओर अवार्ड

रोड्रीले जिते बालोन डी’ओर अवार्ड

मंगलवार , कार्तिक १३, २०८१

एजेन्सी । म्यानचेस्टर सिटी तथा स्पेनका मिडफिल्डर रोड्रीले यस वर्षको बालोन डी अवार्ड जितेका छन् ।

गत सिजन उनले क्लबका लागि १ खेल मात्र गुमाएका उनले यो अवार्ड जितेका हुन् ।

उनले स्पेनलाई युरो कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

ब्राजिलियन रियल म्याड्रिडका विङ्गर भिन्सियस जुनियरलाई पछि पारेका उनी सो अवार्ड जित्ने सिटीका पहिलो खेलाडी हुन् ।

फिफा वरीयताक्रमको शीर्ष १०० स्थानमा रहेका पत्रकारको जुरीको मतदानबाट सो अवार्ड दिइएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077