Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

यी १७ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने तयारी

यी १७ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्ने तयारी

सोमवार , कार्तिक १२, २०८१

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ वटा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई लिखित स्पष्टीकरण सोधेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै कालोसूची राख्न नपर्ने कारणबारे लिखित स्पष्टीकरण सोधेको हो ।

कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टिकरण पेश गर्न भनेको छ।

यी हुन् ती १७ निर्माण व्यवसायी र आपूर्तिकर्ता :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077