Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्राधिकरणलाई उद्योगीहरुको चुनौती - हामीले बिजुली बालेको प्रमाण देखाउ

प्राधिकरणलाई उद्योगीहरुको चुनौती - हामीले बिजुली बालेको प्रमाण देखाउ

आइतवार , कार्तिक ११, २०८१

काठमाडौं । डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणलाई बिजुली बालेको प्रमाण देखाउन चुनौती दिएका छन् ।

प्राधिकरणले उद्योगहरुको बिजुली लाइन काटेपछि सम्बद्ध उद्योगीहरूले पत्रकार सम्मेलन उक्त चुनौती दिएका हुन् ।

उनीहरुले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग फेरि एक पटक ‘बिजुली बालेको प्रमाण देखाउन चुनौती दिए ।

उनीहरुले उद्योगले साँच्चै बिजुली चोरेको भए चोरी मुद्दा किन नलगाएको भन्ने प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077