Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वनस्थलीको नालीमा मोटरसाइकल खस्यो, १९ वर्षीय श्रेष्ठ बेपत्ता

वनस्थलीको नालीमा मोटरसाइकल खस्यो, १९ वर्षीय श्रेष्ठ बेपत्ता

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । वनस्थलीस्थित अन्नपूर्ण चोक नजिकै मोटरसाइकल खोलामा खस्दा चालक बेपत्ता भएका छन् ।

शुक्रबार साँझ काठमाडौं महानगरपालिका-१५ वनस्थलीस्थित बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको मोटरसाइकल र चालकलाई खोलाले बगाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोक घर भई हाल रानिवन वस्ने १९ वर्षीय राजन श्रेष्ठ रहेका छन् ।

मोटरसाइकल भेटिए पनि चालक अझै बेपत्ता छन् । प्रहरीले खोजी कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077