Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

यी १५९ जनाले पाए वरिष्ठ अधिवक्ताको उपाधि [नामावलीसहित]

यी १५९ जनाले पाए वरिष्ठ अधिवक्ताको उपाधि [नामावलीसहित]

बिहिवार , आश्विन १०, २०८१

काठमाडौँ । सर्वोच्च फुलकोर्टको बैठकले १५९ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।

सर्वोच्च अदालतले बिहीबार एक सूचनामार्फत १५९ जनाको नाम पनि सार्वजनिक गरेको छ ।

वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077