Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

ट्रक दुर्घटना हुँदा काभ्रेमा चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा काभ्रेमा चालकको मृत्यु

बिहिवार , आश्विन १०, २०८१

काभ्रे । काभ्रेस्थित अरनिको राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक सिन्धुलीको मरिण गाउँपालिका-१ का २८ वर्षका रमेश ठाडाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक आफैं अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077