Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

बिहिवार , आश्विन १०, २०८१

कालीकोट । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

गएरातिदेखिको वर्षाले कालीकोटको शुभकालिका–१ मा पर्ने गगनेखोलामा ठूलो ढुंगासहितको पहिरो गएपछि राजमार्ग अवरुद्ध बनेको हो ।

पहिरो गएपछि कालिकोटबाट आएका गाडी हुल्म बजारमा रोकिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

असारयता गगने खोलामा मात्र २७ पटक पहिरो झरेर ३९ दिन सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077