Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

खोला मिचेर बनाइएका भवनमा भरतपुर महानगरले चलायो डोजर

खोला मिचेर बनाइएका भवनमा भरतपुर महानगरले चलायो डोजर

बुधवार , आश्विन ९, २०८१

चितवन । भरतपुर महानगरपालिकाले नारायणगढ लायन्सचोकस्थित पुरानो लायन्स क्लबको भवन भत्काएको छ।

पुङ्गी खोला मिचेर भवन बनाएको भन्दै महानगरले आज लायन्स क्लबको भवनमा डोजर चलाएको हो ।

खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन ३५ दिने सूचना दिँदा पनि हटाएपछि आजबाट डोजर लगाएर भत्काउन थालिएको महानगरले जनाएको छ ।

खोलाको अतिक्रमित जग्गा भन्दै तीन धुर जग्गामा निमार्ण भएको पाँचतले भवन भत्काउन सुरु गरेको हो ।

खोला मिचेर बनाएको भन्दै नारायणघाटको लायन्सचोकमा रहेको लायन्स क्लबको भवन डोजर लगाएर भत्काएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077