Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

यी १७९ कैदीलाई ‘प्यारोल’मा छाड्ने निर्णय [सूचीसहित]

यी १७९ कैदीलाई ‘प्यारोल’मा छाड्ने निर्णय [सूचीसहित]

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले १७९ जना कैदीलाई प्यारोलमा छाड्ने भएको छ ।

सोमबार बसेको महान्यायाधिवक्ता नेतृत्वको संघीयप्रोबेसन तथा प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा छाड्ने निर्णय गरेको हो ।

यसअघि, पनि ६३५ जना प्यारोलमा छुटेका थिए ।

प्यारोलमा छुटेका कैदीहरूले सर्तबमोजिमको व्यवहार गरे/नगरेको भनेर कारागार व्यवस्था विभागले अनुगमन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077