Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आज राति चीन जाँदै अर्थमन्त्री पौडेल

आज राति चीन जाँदै अर्थमन्त्री पौडेल

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल आज राति चीन प्रस्थान गर्दै छन् ।

चीनका उपप्रधानमन्त्री ही लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन जान लागेका हुन् ।

उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इनोभेसन एन्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने 'ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरम' लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077