Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने जनाएको छ।

राष्ट्र बैंकले १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट नोट साट्न सकिने व्यवस्था मिलाएको हो।

यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

१३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो।

सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् ।

५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077