Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चिँदै

ओरालो लाग्यो नेप्से, कारोबार रकम पनि खुम्चिँदै

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । साताको तेस्रो कारेबार दिन आज पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घटेको छ ।

साताको पहिलो कारोबारदेखि नै दोहोरो अङ्कले घटेको शेयर बजार आज पनि दोहोरो अङ्कले घटेर बन्द भएको हो।

नेप्से परिसूचक १३.०९ अङ्कले घटेर २६३२.९४ को विन्दुमा अडिएको छ ।

यस दिन १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार रुपैयाँको कारोबारका भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै नेप्से परिसूचक ५८.८६ अङ्कले घटेर २६४६.०३ को विन्दुमा अडिएको थियो ।

जहाँ २ करोड ९ लाख १७ हजार ९८२ कित्ता शेयरको खरिदबिक्री हुँदा ९ अर्ब ३६ करोड ९८ लाख ३५ हजार रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, आइतबार पनि नेप्से परिसूचक २५.४६ अङ्कले घटेर २७०१.९० को विन्दुमा अडिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077