Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामा २०० रुपैयाँले सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

तोलामा २०० रुपैयाँले सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सोमबार तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको हो।

यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ३० हजार ६६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077