Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तोलामा १३०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा १३०० रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो।

यस्तै छापावाल सुन तोलामा १ लाख ३१ हजार ४३० रुपैयाँ कायम भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077