Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आज सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

आज सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

बुधवार , भाद्र १९, २०८१

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ ।

मंगलबार १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँ घटेर एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077