Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

१२७ अंकले नेप्से बढ्दा १३ अर्ब १० करोडको कारोबार

१२७ अंकले नेप्से बढ्दा १३ अर्ब १० करोडको कारोबार

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । लगातार घटिरहेको सेयर बजार परिसूचक नेप्से एकैदिन १२७ अंकले बढेको छ।

केही दिनयता लगातार घटिरहेको नेप्से सूचक आज भने १२७.३२ विन्दुले बढेर २८२३.२५ अंक कायम भएको हो।

अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा आज १३ अर्ब १० करोडको भएको छ।

कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो।

आज सबै समूहका सूचक बढेका छन्। फाइनान्स समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ।

फाइनान्स समूहको ७.९४ प्रतिशत बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077