Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सार्वजनिक ऋणको आकार थपिँदै छ, अब सोच विचार गरेर मात्रै ऋण लिन्छौँ : अर्थमन्त्री पौडेल

सार्वजनिक ऋणको आकार थपिँदै छ, अब सोच विचार गरेर मात्रै ऋण लिन्छौँ : अर्थमन्त्री पौडेल

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले सोच विचार गरेर मात्र ऋण लिने बताएका छन् ।

शुक्रबार राष्ट्रिय उद्यमी सम्मेलनको भैरहवामा उद्घाटन गर्दै उनले सार्वजनिक ऋणको आकार रोकिनेभन्दा थपिँदै गएको बताएका हुन् ।

हालसम्म साढे २४ खर्ब बढी सार्वजनिक ऋणको आकार पुगेकोले अब भने उत्पादनमूलक क्षेत्रका लागि मात्र ऋण लिनुपर्ने बताए ।

पौडेलले उत्पादन घट्दा राजस्वमा गम्भीर असर परेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077